मलाई न सोध
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

कहाँ बाट आएँ ? मलाई न सोध !
शयौं कष्ट पाएँ ? मलाई न सोध !!
 
छ मायाँ भने , पाउ का घाउ हेर !
दबाई लगाएँ ? मलाई न सोध !!
 
थिए मार्ग मा , विघ्नबाधा अनेकौं !
कसोरी पचाएँ ? मलाई न सोध !!
 
पिई मत्त बन्दैछु , तिम्रो नशा म !
म कैल्यै अघाएँ ? मलाई न सोध !!
 
बलेको छ आगो , ममा एक तिम्रो !
अरू चैं निभाएँ ? मलाई न सोध !!
 
तिमी भेट्न , यो प्राण बाजी लगाएँ !
कहाँ देखि धाएँ ? मलाई न सोध !!

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016