महुरी
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

महुरी ! सब फूल मा डुल !
अति मीठो रस पेट मा हुल !!
सुख आउँछ जून झैँ गरी !
नहुनू है दुख देखि व्याकुल !!
 
कति फूल बतास मा झुले !
त्यसरी नै महुरी ! तिमी झुल !!
दुख मा कति वीर हाँस्दछन् !
मरु को फूल बनी तिमी फुल !!
 
कति फूल अझै चहार्न छन् !
मन मा जोश भरी भरी खुल !!
अब हे महुरी ! तिमी सधैं !
मधुरो जीवन - खेल मा भुल !!
 
मन मा यदि पीर छन् भने !
सब साथी सँग बेसरी घुल !!
जब जानुछ चन्द्र चुम्न नै !
न हुनू है तब कत्ति तुल्बुल !!

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016