मातृ-वन्दना
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

समातेर माटो म माथा लगाऊँ
गरूँ भक्ति तिम्रो र ऊर्जा जगाऊँ
 
अँधेरा कुना - कन्दरा मा पुगूँ म
तिमी मै महान् स्वेद-धारा बगाऊँ
 
म चारै दिशा मा छरूँ भाइचारा
सबै धर्म संस्कार का गीत गाऊँ
 
बनोस् जिन्दगी साधना-पूर्ण मेरो
म आफ्नै "कमी-दोष" खोजी भगाऊँ
 
गरूँ काम एस्तो कि सम्झून् सबै ले
यहीँ नै म आकाश - गङ्गा मगाऊँ

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016