मीठो सुगन्ध बोकेर आएन यो बतास नि
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

मीठो सुगन्ध बोकेर आएन यो बतास नि
आयो श्रावण दौडेर मेटेन किन प्यास नि ?
 
अँध्यारा छन् सबै कोठा ढोका खुल्ला हुँदा पनि
सूर्य को ज्योति देखिन्न कसैको आसपास नि
 
फेरियो दुनियाँ सारा उस्तै छ दिल को दशा
गए वर्षहरू कैयौं गएन किन आश नि ?
 
छेपारा को कहानी झैँ भयो निर्माण - चेतना
नबनाई बढे नङ्ग्रा गास वास कपास नि
 
गए छोरा गए नाति आँगनै परदेश भो
पासो मा अल्झियो प्राण गएन किन सास नि ?
 
कुहिएको छ है चित्त चुहिएको बजेट छ
भत्केको दिल मा छैन विकास नि प्रकाश नि

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016