युवा चेतना , देशवासी बनोस् है ।
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

युवा चेतना , देशवासी बनोस् है ।
छ औंसी यहाँ , पूर्णमासी बनोस् है ।।
 
शयौँ खोलियून् , उच्च उद्योग नौला !
जुनै कार्य हाम्रो , विकासी बनोस् है !!
 
न होस् घूस खाने , कुनै कर्मचारी !
अनाचार मा ऊ , उदासी बनोस् है !!
 
दया - प्रेम - सद्भावना मुस्कुराओस् !
युवा - शक्ति हिंसा - विनाशी बनोस् है !!
 
नयाँ सीप सिक्ने , नयाँ काम गर्ने ।
नयाँ जोशिलो बुद्धि , प्यासी बनोस् है !!
 
 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016