युवा सँग केही कुरा
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

नदी बगे झैँ बग हे युवा तिमी !
आँधी - हुरी मा तग हे युवा तिमी !!
स्वदेश का `ढाड´ युवा ! तिमी त हौ ।
दधीचि का हाड युवा ! तिमी त हौ ।।
 
संसार कै यो रमणीय देश हो ।
भएछ साह्रै दयनीय देश यो ।।
माटो समाती शिर मा घसीकन ।
बनाउने हो कमनीय देश यो ।।
 
युवा ! तिमी अर्जुन - लक्ष्य मा बढ ।
स्वदेश कै केवल पक्ष मा लड ।।
बनी स्वयं पावन धर्मवीर नै ।
तिमी महान् बन्नुछ कर्मवीर नै ।।
 
सुषुप्त ऊर्जा मन को निकाल है ।
उँचाइ चुम्ने पद शीघ्र चाल है ।।
युवा ! तिमी नै बलबाहु भीम हौ ।
सिद्धार्थ हौ राम तथा रहीम हौ ।।
 
स्वदेश चारै तिर बिग्रँदो बुझ ।
अभाव - उत्पीडन थिग्रँदो बुझ ।।
युवा ! तिमी धीर भएर जाग है ।
सारा समस्या हल गर्न लाग है ।।

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016