युवा सँग
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

युवक आज जाग्नु छ।
मुलुक निम्ति लाग्नु छ।।
बल झिकेर आँतको,
विकट दुर्ग नाघ्नु छ ।।
 
रगत भित्र शक्ति छ।
अटल देशभक्ति छ।।
प्रबल पुण्य भावले,
मुलुक आज हाँक्नु छ।।
 
जटिल जातभात का,
कुटिल देश घात का।।
विष निकाल्न हे युवा !
विशद मार्ग ताक्नु छ ।।
 
विगत त्यो,गयो गयो।
फगत जे भयो भयो ।।
अब महान् समृद्धिको,
नव प्रभात डाक्नु छ ।।
 
मल विकार चाल्न त ,
मुलुक नै उचाल्न त।।
हर युवा युवा सँग ,
रगत शुद्ध माग्नुछ ।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016