यो बुझ
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

को हौ ए ! निचरेर अङ्ग दुहुने ? यो भूमि का पातकी ?
को हौ प्याज समान भित्र कुहुने ? उत्पात उत्पातकी ?
पाखा लाग तुरुन्त नत्र युग ले , घोक्र्याउला यो बुझ
लोप्र्याईकन भोलि को समय ले , बोक्र्याउला यो बुझ

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016