राजीनामा दिएर जा
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

ओखती गर्न जाने हो ? राजीनामा दिएर जा
जग्गा बेच् घर बेच् जे बेच् , पैसा आफ्नै लिएर जा
 
मन्त्री सांसद जो जे होस् , यहीँ नै उपचार गर्
उपचार भए हुन्छ , नभए देश भित्र मर्
 
विश्व - स्तरीय सेवा को , अस्पताल यहीं बना
सक्तैनस् यदि यो गर्न , नाप् बाटो भाग् कुना कुना
 
हामी लाई छ के खाँचो , तेरो औषधि गर्नमा ?
तेरो तलब भत्ता छ , तेसैले उपचार गर्
 
पद भित्र रहुन्जेल , पाउन्नस् विश्व घुम्न तँ
करोडौं मूल्य खर्चेर , पाउन्नस् मोज गर्न तँ
 
नेपाली जनता ! जाग , कोही जाला विदेश मा
कर हाम्रो डकारेर , कोही सक्ला विदेश मा
 
छिर्ला एयर - पोर्टै मा , चिनेर तान हात ले
जबर्जस्ती गरे देखि , घिच्च्याऊ हान लात ले

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016