विद्यार्थी का लागि
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

छ आकाश ठूलो र सानो छ झोली ।
भरूँ ती सितारा न बोली न बोली !!

म जिज्ञासु होऊँ र खोजूँ रहस्य !
कडा अग्नि मा स्वर्ण खारिन्छ पोली !!
 
फुके देखि सोचाइ आकाश जस्तै !
म निल्ने थिएँ विश्व ब्रह्माण्ड घोली ।।
 
पलाओस् ममा आँटिलो जोश एस्तो !
निकालूँ रुवी - रत्न धर्ती छिचोली !!
 
बसी मात्र राखेर भेटिन्न लक्ष्य ।
कहाँ उड्छ पन्छी पखेटा न खोली ?
 
बितेका कुरा ले सिकूँ पाठ साँचो ।
बनोस् आज राम्रो न सोचूँ म भोलि !!

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016