श्रीकृष्ण ले रास रचाइहाले
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

आकाश मा जून उदाइहाले !
चारै दिशा ज्योति फिँजाइहाले !
सखीहरू , उत्सव मा जुटेर ,
श्रीकृष्ण को , कीर्तन गाइहाले !!
 
गल्ली - अँध्यारा र निकुञ्ज सारा ,
बले धपक्कै र घमाइहाले !!
आनन्द मा विश्व डुबोस् भनेर ,
श्रीकृष्ण ले वेणु बजाइहाले !!
 
भएर जम्मा , हर गाउँ ठाउँ !
लीला कथा , दिव्य सुनाइहाले !!
श्रीकृष्ण को , स्वागत गर्न लाई ,
गुलाफ को , हार बनाइहाले !!
 
भोकै हुनन् कृष्ण भनी कसैले ,
ल्याई पुवा - खीर खुवाइहाले !!
टाँगेर रङ्गीन ध्वजा - पताका ,
शृङ्गार ले द्वार सजाइहाले !!
 
गोपी र ग्वाला सब नै मिलेर ,
श्रीकृष्ण लाई त नचाइहाले ।।
तत्काल श्रीकृष्ण बनी अनन्त ,
वृन्दावनी रास रचाइहाले ।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016