संसार
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

न संसार मेरो , न संसार को म
जगत् सृष्टि गर्ने , कलाकार को म
 
म नै बीज सम्भावना को अनन्त
हुँ झिल्को महान् ,अग्नि अङ्गार को म
 
दुराचार चारै दिशा हून् तथापि
हुनै पर्छ यात्री सदाचार को म
 
उसैको हुँ बाजा , उसैको सितार
रहन्थेँ कहाँ खै , विना तार को म ?
 
उँभो उठ्न पर्ने छ यो द्वन्द्व देखि
नहोऊँ कसै जीत को हार को म
 
निकै दूर को लक्ष्य ताक्दै छु मैले
त्यसैले कहाँ हुन्छु, सङ्घार को म ?

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016