सद्दे घर डढाएर
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

सद्दे घर डढाएर , आगो ताप्नेहरू कुह !
राम्रा फालेर हाम्रा नै , काखी च्याप्नेहरू कुह !!
 
भाडा का टट्टु हौ जो जो,विदेशी का दलाल जो
शरणागत छौँ भन्दै , पाउ दाप्नेहरू कुह !!
 
लुटेर देश को पैसा , घर अग्लो ठड्याउने
"घर - भाडा" भनी उल्टै , हात थाप्नेहरू कुह !!
 
काम का नाम मा सिन्को , नभाँच्ने खान तम्सिने
यो गरें त्यो गरें भन्दै , नाम छाप्नेहरू कुह !!
 
स्वाभिमान चढाएर , पारेर अस्मिता धुलो
गरेर प्रभु को भक्ति , मन्त्र जाप्नेहरू कुह !!

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016