सानो नयन को नानी , यो मेरो देश हेर त !
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

सानो नयन को नानी , यो मेरो देश हेर त !
मायाँ को मधुरो खानी , यो मेरो देश हेर त !!
 
हिम ताल नदी झर्ना , धारा मूल अनेक छन् !
क्या मीठा पेय छन् पानी , यो मेरो देश हेर त !!
 
यहीँ नै व्यास जन्मेथे , भृकुटी जानकी पनि !
बुद्ध जन्माउने ज्ञानी , यो मेरो देश हेर त !!
 
दिव्यौषधि उमारेर , मृत-सञ्जीवनी दिने !
मौन पर्वत छन् ध्यानी , यो मेरो देश हेर त !!
 
वनजङ्गल छन् उस्तै , गर्दछन् सर्व मङ्गल !
हरिया फाँट मैदानी , यो मेरो देश हेर त !!
#
रङ्गीन फूल माला झैँ , उनिएको छ देश यो !
कतै नि हुन्न हैरानी , यो मेरो देश हेर त !!

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016