सिकूँ जिन्दगी ज्यून जान्ने कला म
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

सिकूँ जिन्दगी ज्यून जान्ने कला म
छ वैरी भने मिल्न खोलूँ गला म
 
कहाँ छाड्दछन् वीर ले युद्धभूमि ?
चुमूँ नित्य सङ्घर्ष का शृङ्खला म
 
महान् साधना ले उचाल्नै छ धर्ती
म इस्पात होऊँ कि होऊँ फलाम
 
जगत् मा समस्या त आएर जान्छन्
खुशी साथ झेलूँ जुनै मामला म
 
गुथूँ शब्द का फूलमाला हजारौं
महान् लक्ष्य का लागि खर्चूं पला म
 
दिए दिव्य सन्देश पुर्खाहरू ले
लिऊँ नम्र बन्दै र गर्दै सलाम

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016