सुगन्ध छर्छ धूप ले , स्वयं जली जलीकन ।
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

सुगन्ध छर्छ धूप ले , स्वयं जली जलीकन ।
प्रकाश दिन्छ दीप ले , सधैं बली बलीकन ।।
 
परोपकार मा सदा , महच्चरित्र जुट्दछन् ।
खडा रहन्छ बोट त्यो , फुली फली फलीकन ।।
 
समस्त भूमि सिञ्चिँदै , हराभरा बनाउँदै ।
समुद्र चुम्न जान्छ त्यो , नदी ढली ढलीकन ।।
 
बहन्छ वायु चौदिशा , लिएर मेघ नीलिमा ।
सुधा बनेर झर्छ त्यो , स्वयं गली गलीकन ।।
 
अरू निमित्त बाँच्नु नै , मनुष्य को महत्त्व हो ।
सफा गरूँ म जिन्दगी , सधैं मली मलीकन ।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016