हरे ! नेपाल आऊ न
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

हरे ! नेपाल आऊ न !
नयाँ ऊर्जा जगाऊ न !!
चल्यो यो देश मा बाढी
बढी पानी सुकाऊ न ।।
हरे ! नेपाल .....
 
न नेता नै इमानी छन् ।
न सद्दे स्वाभिमानी छन् ।।
त्यसैले देश को भक्ति ।
उनै मध्ये जगाऊ न !!
हरे ! नेपाल .....
 
यहाँ जो देश बोक्ने छन् ।
विदेशी दारु धोक्ने छन् ।।
तिनै गोटीहरू लाई ।
सदाचारी बनाऊ न !!
हरे ! नेपाल ....
 
विदेशी चाल मा चल्ने।
तिनैको जाल मा पर्ने।।
यहाँ को चेतना भित्र ।
कुनै माया चलाऊ न !!
हरे ! नेपाल .......
 
विधाता ! हौ भने हेर !
दशा यो देश को फेर !!
दया का पात्र छन् सारा ।
नयाँ बाटो सुझाऊ न !!
हरे ! नेपाल आऊ न ।

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016