हल्ला छ चर्को , दिल को बजार मा
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

हल्ला छ चर्को , दिल को बजार मा
कोही हराए छ उहीँ , हतार मा
 
बन्ला सुखी भूमि , नदी पिईकन
पाषाण प्यासो छ , त्यसै किनार मा
 
एता छ खाल्डो र उता इनार छ
छ प्राण मानौं , तरबार - धार मा
 
प्रेमी यता पागल झैँ , छ रल्लिंदो
घुम्छिन् उनी उच्च विमान कार मा
 
यो चित्त को मौसम , लाग्छ ग्रीष्म झैँ
वैशाख नाचेन , नयाँ बहार मा
 
ए कृष्ण ! छाड् , धूमिल स्वप्न देख्न तँ
के स्वास्थ्य हुन्थ्यो ,अमिलो अचार मा ?

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016