हुरी भैकन ऊ आयो,हल्लायो प्राण का जरा !
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

हुरी भैकन ऊ आयो,हल्लायो प्राण का जरा !
उडायो मन का पात,छैन वृक्ष हराभरा !!
 
मेघ आयो गयो टाढा,वर्षेन प्रेम को जल !
पट्ट-पट्ट फुटेका छन् ,सबै अन्तर का गरा !!
 
घृणा ले प्रेम का पुष्प,फुल्दैनन् लाख यत्न होस् !
बालुवा कसरी बन्छ,जगत् मा मधु-शर्करा ?
 
लाग्यो जंगलमा आगो,चारा खोज्न कहीं गयौ !
अब जंगल हाँस्दैछ,आऊ हे दूर का चरा !!
 
तिम्रो छाती जलेको छ,त्यहाँ मलम दल्नु छ !
आउने छन् छिटै कृष्ण ,पर्खिराख वसुन्धरा !!

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016