हृदय मा , अब उत्तम चाह होस् !
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

हृदय मा , अब उत्तम चाह होस् !
सृजन को , अविराम प्रवाह होस् !!
 
हिउँ बनी , न जमोस् अझ जीवन !
अब त कर्म र धर्म अथाह होस् !!
 
घर बनाउन लाग्नुछ भूत झैँ !
युवक मा , बल ईख र डाह होस् !!
 
रगत उम्लिदियोस् यस देश को !
मुटु जलोस् अनि आह र दाह होस् !!
 
हुन सकेन कतै पनि उन्नति !
अब उनै शिव बाट निगाह होस् !!

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016