अदुअआ सँग धूर्त र चोर छन्
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

अदुअआ सँग धूर्त र चोर छन्
जति अदालत छन् घुसखोर छन्
 
न छ चरा गुँड मा न छ बोट मा
मुलुक भित्र युवा अति थोर छन्
 
दमित छन् बिचरा निमुखाहरू
कुटिल - तस्कर हर्ष - विभोर छन्
 
जल हिमाल र जङ्गल छन् तर
किन यहीँ जनता कमजोर छन् ?
 
पवन खै त यहाँ गणतन्त्र को ?
करुण - क्रन्दन झन् घनघोर छन्
 
 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016