अब युवा जन - नायक बन्नुछ ।
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

अब युवा जन - नायक बन्नुछ ।
जग सुधार्न सहायक बन्नुछ ।।
 
प्रगति को मधु - राग झिकीझिकी ।
मुलुक कै प्रिय - गायक बन्नुछ ।।
 
तन - समर्पित गर्नुछ देश मा ।
सबल - स्वच्छ विधायक बन्नुछ ।।
 
मुलुक मा पसिना - जल सिञ्चिँदै ।
सृजन को परिचायक बन्नुछ ।।
 
अथक भैकन कर्म गरीगरी ।
प्रगति - उन्नति - दायक बन्नुछ ।।
 
अब त लाज भयो जगतै भरि ।
सकल सन्तति लायक बन्नुछ ।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016