ए तन्नेरी ! तोड चट्टान तोड
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

ए तन्नेरी ! तोड चट्टान तोड
यो माटो का , वज्र पाषाण फोड
 
तिम्रा नङ्ग्रा ले चमत्कार ल्याऊन्
धर्ती लाई , कागती झैँ निचोड
 
तिम्रो मुठ्ठी मा छ त्यो दिव्य जादू
हीरा - मोती , यैँ उमारेर छोड
 
तिम्ले चाहे , हुन्न के यो जगत् मा ?
धर्ती बोकी , जून का साथ जोड
 
मुठ्ठी भित्रै , कैद छन् भाग्य तिम्रा
भागी दौडून् ती लगाएर होड

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016