गरौं घोर सङ्घर्ष उत्थान ल्याऔँ
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

गरौं घोर सङ्घर्ष उत्थान ल्याऔँ
यहीँ स्वर्ग को दिव्य उद्यान ल्याऔँ
 
उचाल्नै छ नेपाल को अर्थतन्त्र
खरो दर्बिलो वीर सन्तान ल्याऔं
 
चमत्कार का लागि सङ्कल्प गर्दै
महान् काम को तीव्र तूफान ल्याऔँ
 
पुरौं रूढि का अन्ध - खाई र खाल्डा
अँध्यारो चिरौं ज्ञान - विज्ञान ल्याऔं
 
गरीबी दशा ले गुमेको छ शान
हिजो को प्रतिष्ठा ससम्मान ल्याऔं

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016