चिरी विघ्न यो जिन्दगानी बहोस् है
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

चिरी विघ्न यो जिन्दगानी बहोस् है
महान् तर्फ यात्रा , सके सम्म होस् है
 
नसम्झोस् व्यथा हार को जिन्दगी ले
सधैं जीत को त्यो कहानी कहोस् है
 
चमत्कार गर्ने कुरा जिन्दगी हो
नहोस् है उदासी , निराशा नहोस् है
 
नआए नआऊन् न आराध्य के भो ?
अहोरात्र आराधना भैरहोस् है
 
कहाँ बुद्धिमान् ले मधु - प्रेम गर्छन् ?
ममा प्रेम को चेतना अन्ध होस् है
 
नभोगोस् सुखै मात्र , यो जिन्दगी ले
व्यथा - वेदना - वज्र हाँसी सहोस् है

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016