छ यो मृत्तिका भित्र , पारा त हेर !
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

छ यो मृत्तिका भित्र , पारा त हेर !
चिरी नील-आकाश , तारा त हेर !!
 
विजेता बनी , उठ्नु पर्नेछ माथि ।
अहङ्कार का ती , तगारा त हेर !!
 
फुलेको छ यो , सृष्टि को पत्र - पत्र ।
जगत् भित्र दैवी , इशारा त हेर !!
 
उही सच्चिदानन्द , को हो स्वरूप ।
उसैले दिएको , सहारा त हेर !!
 
सपूतत्व को खोज , गर्दैछ देश ।
महान् मर्मभेदी , पुकारा त हेर !!
 
यहाँ द्रौपदी , लाज रक्षार्थ रुन्छन् ।
छताछुल्ल ती , अश्रुधारा त हेर !!

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016