जति रक्त चुसोस् छ प्रणम्य भुँडी
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

जति रक्त चुसोस् छ प्रणम्य भुँडी
जति घूस घिचोस् छ अदम्य भुँडी
 
छ अराजक अर्थ - बजार यहाँ
विधि ले पनि छैन नियम्य भुँडी
 
भगवान् सहजै बरु जानिइनन्
छ अनन्त अपार अगम्य भुँडी
 
अझ सम्म छ जाति विभेद यहाँ
छ गरीब अमीर विषम्य भुँडी
 
जन को धन निल्छ अघासुर भै
किन हुन्छ अझै पनि क्षम्य भुँडी ?

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016