निदायौ ए चरा ! धेरै , अब नेत्र उघार न !
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

निदायौ ए चरा ! धेरै , अब नेत्र उघार न !
पखेटा फड्फडाएर , सिङ्गो विश्व निहार न !!
 
कुर्दैछन् लाख मौका ले , तिमी छौ गुँड मा अझै !
चिरेर रात को घेरो , कोटि सूर्य पुकार न !!
 
धर्म दायित्व धेरै छन् , कर्म सम्पन्न गर्नु मा ।
हीनताबोध को मैलो , चित्त - वृत्ति उतार न !!
 
हीरा छन् चर्न का लागि , कीरा मा किन भुल्द्छौ ?
दक्ष बन्ने भए पन्छी ! कमी आफ्ना निखार न !!
 
घाती नजर लाग्दैछन् , चील का अनि बाज का ।
प्रतिकार गरी शीघ्र , गुँड आफ्नो सँबार न !!
 
बाँझो न होस् कतै तिम्रो , चिर्बिरे गीत सिर्जना ।
आत्म - विश्वास को वृक्ष , स्वयं भित्र उमार न !!

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016