नेपाली को , रक्त - पानी छ छुट्टै
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

नेपाली को , रक्त - पानी छ छुट्टै
ज्वाला जस्तो , जिन्दगानी छ छुट्टै
 
आगो खेल्ने , जल्न गाह्रो नमान्ने
आँधी झेल्ने , मर्न गाह्रो नमान्ने
नेपाली को , यो कहानी छ छुट्टै
ज्वाला जस्तो , जिन्दगानी छ छुट्टै
 
तन्नेरी छन् , दर्बिला सास बोक्छन्
ती आँखा मा,क्यै नयाँ प्यास बोक्छन्
हो नेपाली , स्वाभिमानी छ छुट्टै
ज्वाला जस्तो , जिन्दगानी छ छुट्टै
 
यो माटो मा , अन्न उत्पन्न गर्ने
हीरा मोती , स्वर्ण उत्पन्न भर्ने
नेपाली को , हेर ! बानी छ छुट्टै
ज्वाला जस्तो , जिन्दगानी छ छुट्टै
 
यो धर्ती हो , धीर को धर्म - भूमि
ठूला - ठूला , वीर को कर्म - भूमि
नेपाली को , त्यो जवानी छ छुट्टै
ज्वाला जस्तो , जिन्दगानी छ छुट्टै

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016