पुरानो छ भन्दै सबै फाल्न हुन्न
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

पुरानो छ भन्दै सबै फाल्न हुन्न
पुराना सबै वस्तु सम्हाल्न हुन्न
 
नयाँ वस्तु द्वारा हुनन् लाभ धेरै
सबै ती यथारूप सङ्गाल्न हुन्न
 
सबै नै कुरा काल - सापेक्ष हुन्छन्
महान् लग्न - बेला कसै टाल्न हुन्न
 
नजानी र जानी विधर्मी बनेर
स्वजातीयता को मियो ढाल्न हुन्न
 
नहोस् बुद्धि मा अन्धविश्वास कत्ति
युगौं सम्म अज्ञानता पाल्न हुन्न
 
लिनू ज्ञान - विज्ञान सच्चा परन्तु
स्वसंस्कार पोली , धुनी बाल्न हुन्न

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016