प्रतिज्ञा सबै सामु गर्ने स्वयं हुँ
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

प्रतिज्ञा सबै सामु गर्ने स्वयं हुँ
नमर्दै सयौं बार मर्ने स्वयं हुँ
 
कसैमा भए आँट छोएर हेरोस्
दुराचार को बीज छर्ने स्वयं हुँ
 
सके देखि मेरो कठालो समात
सधैं देश को चीर हर्ने स्वयं हुँ
 
म जैले कसौंडी र डाडू समात्छु
अगस्ती बनी पेट भर्ने स्वयं हुँ
 
कुनै राम आओस् कुनै कृष्ण आओस्
कसै बाट कैल्यै नडर्ने स्वयं हुँ

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016