प्रारम्भ मा प्यार गर्‍यौ मलाई
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

प्रारम्भ मा प्यार गर्यौ मलाई
प्रशस्त सम्भार गर्यौ मलाई
 
म जिन्दगी मा हिउँ झैँ जमेथेँ
प्रशस्त शृङ्गार गर्यौ मलाई
 
म प्रेम गर्थें दिल देखि तिम्रो
के निम्ति दुत्कार गर्यौ मलाई ?
 
सितार झैँ सुन्दर बज्न सक्थें
चुँडेर बेतार गर्यौ मलाई
……………………………………
भयौ अकस्मात् सुरसा म निम्ति
खप्लक्क आहार गर्यौ मलाई

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016