प्रेम ले प्राण पग्लन्छ रातोदिन ।
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

प्रेम ले प्राण पग्लन्छ रातोदिन ।
प्रेम मा पर्छ जो , जल्छ रातोदिन ।।
 
गृष्म को फूल झैँ , पात झैँ सुक्छ ऊ ।
ताप ले बर्फ झैँ , गल्छ रातोदिन ।।
 
चन्द्रमा ताक्दछे , त्यो चकोरी चरी ।
चेतना अग्नि झैँ , बल्छ रातोदिन ।।
 
तुच्छ हुन् प्रेम का , सामु आँधी हुरी ।
प्रेम ले खल्बली , चल्छ रातोदिन ।।
 
जो अभागी छ ऊ , प्रेम मा पर्दछ ।
प्रेम - उन्माद ले , ढल्छ रातोदिन ।।
 
फल्दछन् प्रेम मा , मात्र धोखाहरू ।
प्रेम ले जिन्दगी , छल्छ रातोदिन ।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016