बुझे जिन्दगी पाठशाला त हो नि
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

बुझे जिन्दगी पाठशाला त हो नि
नबुझ्दा यही बन्द - ताला त हो नि
 
लिई धर्म पत्नी विदेशै गएँ म
भयो के ? गएको पखाला त हो नि
 
बनेँ आज नेता र अर्बौं कमाएँ
हिजो के थिएँ ? सागवाला त हो नि
 
म नेता हुँ तिम्रो बढी प्यून छाडेँ
पिएको उही पन्ध्र प्याला त हो नि
 
सधैं रोप उद्योग का बीज भन्छौ
म रोप्दै छु जे तीक्ष्ण भाला त हो नि
 
म जस्ता शयौं छन् यहाँ देश लुट्ने
सबै सड्नु पर्ने हवालात हो नि

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016