बोली मा प्रभु को भाव,मन मा चैं अभाव छ !
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

बोली मा प्रभु को भाव,मन मा चैं अभाव छ !
नगर्ने साधना केही,आलसी को स्वभाव छ !!
 
अभ्यास दर्बिलो छैन,ज्ञान-ध्यान छ अस्थिर !
चित्त-आकाश मा हेर ! मौसमी बदलाव छ !!
 
यता पुर्दा उता खाल्डो,उता पुर्दा यता उही !
घर-गृहस्थ को भारी,दिनरात तनाव छ !!
 
ठूलो भन्छन् कुनै ज्ञान,कुनै विज्ञान भन्दछन् !
दृश्य अदृश्य का बीच,झन् ठूलो टकराव छ !!
 
पढेको उच्च व्यक्तित्व,अहम् को छ हिमालय !
भक्त का नेत्र मा हेर्दा,आँशु को नै बहाव छ !!
 
नेता मा कार्यकर्ता को भए जस्तै ममा पनि !
लोकापवाद को,कृष्ण ! हेर कस्तो दबाव छ !!

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016