भए भित्र आगो , तिमी बल्ल जाग्थ्यौ !
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

भए भित्र आगो , तिमी बल्ल जाग्थ्यौ !
लुटेरा लखेट्ने कुरा तर्फ लाग्थ्यौ ।।
 
कहाँ बाँच्न सक्थ्यौ भए सत्यवादी ?
उही वीर गोविन्द झैँ मृत्युु माग्थ्यौ ।।
 
तिमी शूर या वीर हुन्थ्यौ भने त !
अनाचार अन्याय मा तीर दाग्थ्यौ ।।
 
कहाँ नीँद लाग्थ्यो , हुँदा राष्ट्र चिन्ता ?
असत् को विरोधी भई अग्नि नाग्थ्यौ ।।
 
हुँदा हौ तिमी भक्ति पृथ्वी र भीम ।
छ जो देश घाती , धुरी माथि टाँग्थ्यौ ।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016