म एक्लै थिएँ चाँदनी रात आयो
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

म एक्लै थिएँ चाँदनी रात आयो
कतैबाट सङ्घीयता हात आयो
 
म यो देश उद्धार गर्नेछु भन्थ्यो
अकस्मात् उसैमा खुराफात आयो
 
यहाँ के गरोस् ऊ , बनी राम शाह ?
तुरुन्तै त्यहाँ द्रव्य - सौगात आयो !
 
नयाँ मार्ग लाई खुल्यो बोल - पत्र
भयो काम आरम्भ बर्षात आयो
 
बढेको थियो प्रेम - सम्बन्ध चोखो
बिहे के हुने ? बीच मा जात आयो
 
गयो धर्म - सापेक्षता चर्न लाई
विधर्मी इशारा विना बात आयो

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016