म कर्म मा रमाउने , स्वदेश को जवान हूँ ।
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

म भक्त हूँ म भक्त हूँ , म भक्त हूँ स्वदेश को ।
हिमाल को पहाड को , तराइ को मधेश को ।।
 
म कर्म मा रमाउने , स्वदेश को जवान हूँ ।
सशक्त शूरवीर को र रक्त हूँ गणेश को ।।
 
समस्त जाति - धर्म को , म मा छ गर्व -गौरव ।
म बुद्ध को सपूत हूँ , सपूत हूँ महेश को ।।
 
रहन्छ लक्ष्य बीज को , विशाल बोट बन्नु मा ।
बनूँ म चेतना महान् , अशेष को विशेष को ।।
 
छ एकता अनेक मा , विचित्र पुष्पहार झैँ ।
प्रणाम गर्छु म स्वयम् , सुवास भाष भेष को ।।
 
बहन्छ रक्त - रक्त मा , म भित्र कृष्ण गण्डकी ।
प्रताप हूँ र पुण्य हूँ , म स्वर्ग को प्रवेश को ।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016