माकुरीजाल छन् , चौदिशा देश मा ।
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

माकुरीजाल छन् , चौदिशा देश मा ।
खान का काल छन् , चौदिशा देश मा ।।
 
ताल उस्तै यहाँ , चाल उस्तै यहाँ ।
हाल बेहाल छन् , चौदिशा देश मा ।।
 
बाल को खाल झिक्नेहरू बौरँदा ।
भोक का थाल छन् , चौदिशा देश मा ।।
 
जोसुकै ले खनून् , खोस्रियून् मृत्तिका ।
माल का माल छन् , चौदिशा देश मा ।।
 
शैल झर्ना नदी , चित्त चोर्छन् सधैं ।
पोखरी ताल छन् , चौदिशा देश मा ।।
 
भृङ्ग बन्छन् कुनै , पार्न खोज्छन् मधु ।
क्या अरिङ्गाल छन् , चौदिशा देश मा ।।
 
 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016