यता चेतना झन् उँधो झन् उँधो छ
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

यता चेतना झन् उँधो झन् उँधो छ
उता व्यक्ति आकाशगङ्गा छुँदो छ
 
लुकाऊँ जहाँ अस्त्र वा शस्त्र सारा
सधैं खान का लागि दङ्गा हुँदो छ
 
कुरा बुद्ध का , शान्ति का खूब चल्छन्
"छुरा" क्रान्ति का, रक्त द्वारा धुँदो छ
 
सधैं भत्भती पोलिएको छ विश्व
यहाँ "गीत" बारूद ले गाउँदो छ
 
छ हावा,छ पानी,छ धर्ती दुखेको
"मनुष्यत्त्व" चीत्कार गर्दै रुँदो छ

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016