यहाँ व्यक्ति जन्मेन कोही युगीन !
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

यहाँ व्यक्ति जन्मेन कोही युगीन !
न आँधी चल्यो,गर्न केही नवीन !!
 
युवा को नपाएर पानी जवानी !
चिरा भैरहेको छ आफ्नै जमीन !!
 
कुनै व्यक्ति भन्छन् उचाल्नेछु देश !
नलाग्ने भरोसा,नलाग्ने यकीन !!
 
जहाँ पाउ राख्यो,उहीँ सम्पदा छ !
भयौं के गरी यस्तरी दीनहीन ?
 
यहाँ छैन चोखो र सग्लो इमान !
न स्वाधीनता नै छ आफ्नो अधीन !!

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016