लौ हेर ! यो जीवन को बनोट
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

लौ हेर ! यो जीवन को बनोट
मानौं जलेको छ कुनै चुरोट
 
लड्नेहरू पर्वत माथि चढ्छन्
को भेट्दछन् लक्ष्य ; विना अठोट ?
 
हाँसो नदेखी कति आँशु रोज्छन्
देखाउँछन् क्वै शशि भित्र खोट
 
देखेर भैंसी मम ठान्छ कोही
नेतृत्व ले मानिस देख्छ भोट
 
हो सूट मा मानिस भूस - थैलो
देख्दा छ चाँदी तर हो ढलोट
 
बुढ्याइँ बृद्धाश्रम तर्फ लाग्यो
सन्तान ले आज दिँदैछ चोट

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016