वनभोज
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

बिसाउँदै दैनिक काम - काज
चल्यो मजा ले वनभोज राज
जमाउँदै गीत र नृत्य साज
बढ्यो अचम्मै मनमोज आज
 
सँगी र साथी मन देखि खुल्न
खुशी हुँदै रम्न र मिल्न - घुल्न
फराकिलो उच्च विचार बोकी
जुट्यौं सबै ज्ञान नयाँ बटुल्न
 
मिलीजुली हार्दिकता अँगाली
थियो भने क्यै रिस - राग फाली
नाचेर गाई र पिई पिलाई
मजा लिंदैछौं वनभोज खाई

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016