विद्यार्थी का लागि
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

राती तारा , हेर ! झर्लक्क बल्छन्
लामा काला , रात सर्लक्क ढल्छन्
 
बन्छन् हीरा , धैर्यवान् साधना ले
झर्ना द्वारा , उग्र - चट्टान गल्छन्
 
पढ्छन् ज्ञानी , बुद्धिमान् बाल - बाला
सिल्ली छात्रा - छात्र ले मात्र छल्छन्
 
रक्षा गर्नैपर्छ बेर्नाहरू को
बच्चा सारा , भोलि फुल्छन् र फल्छन्
 
अग्ला बन्छन् , व्यक्ति सङ्घर्ष बाट
पोल्दै जाँदा , स्वर्ण का दोष जल्छन्
 
कोही आओस् , तीव्र भूकम्प ल्याओस्
जो मुर्दा छन् , बल्ल जागेर चल्छन्
 
ली क्वान् यू झैँ , जो यहाँ जन्म लिन्छन्
मायाँ गर्छन् , देश लाई बदल्छन्

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016