सत्ता छ अग्लो जनता छ होचो
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

सत्ता छ अग्लो जनता छ होचो
होचो हुनेकै मुख मा छ घोचो
 
जोगी जुनै आउँछ कन्चिरा नै
जो छिर्छ सत्ता तिर भर्छ रोचो
 
न गर्छ निर्माण न गर्न दिन्छ
विपक्ष ले थाप्दछ नित्य खोचो
 
छ बुद्धिजीवी तर ऊ छ दास
सत्ता सँगै जोड्दछ मात्र चोचो
 
गुण्डा छुटायो अपराध गर्ने
निरीह - निर्दोष लगेर कोच्यो

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016