सब लाउरे भए
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

छोरा र छोरी सब लाउरे भए
के सिंह बन्थे अब फ्याउरे भए
 
छन् कर्मचारी घुसखोर सुस्त छन्
सत्ताधिकारी पनि झ्याउरे भए
 
पुर्खा थिए अब्बल कर्म - साधक
सन्तान के कारण ताउरे भए ?
 
दासत्व ले बोझिल छन् बहादुर
ती चाउरे दुर्बल दाउरे भए
 
बल्थे हिजो धप्प मुहार अग्नि झैँ
श्रीहीन ती आज निनाउरे भए

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016