सबै राष्ट्र - बाजा , बजाऔँ न आऊ !
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

सबै राष्ट्र - बाजा , बजाऔँ न आऊ !
महान् देश को गीत , गाऔँ न आऊ ।।
 
सँगै का चुरा बज्दछन् ठोक्किएर ।
भए भूल - गल्ती , भुलाऔँ न आऊ ।।
 
अँध्यारो छ बाटो र चिप्लो छ माटो ।
दियालो बनी , जग्मगाऔँ न आऊ ।।
 
पछिल्लो पिँढी ले , सधैं कीर्ति गाओस् ।
मिलौँ , देश उम्दा बनाऔं न आऊ ।।
 
कला - ज्ञान - शिल्पादि छन् व्यक्ति भित्र ।
सुसामर्थ्य आफ्ना , खन्याऔँ न आऊ ।।
 
मर्यौँ स्वार्थ को , जाल मा अल्झिएर ।
बचौँ , देश आफ्नो बचाऔं न आऊ ।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016