सुकर्म राम्रा , न गरेर बाचेँ !
feather icon प्रकाशन मिती: २०७८ बैशाख २० गते

सुकर्म राम्रा , न गरेर बाचेँ !
विचार नौला , न छरेर बाचेँ !!
 
संसार हो , ज्ञान - समुद्र भन्छन् ।
पौडेर बाचेँ , न तरेर बाचेँ ।।
 
छन् तत्त्व नानाथरि यो जगत् मा ।
पढेर बाचेँ , न परेर बाचेँ !!
 
विज्ञान जानेँ , न महान् कला नै ।
न चेतना मा , विचरेर बाचेँ ।।
 
न देश सम्झेँ , न त भेष आफ्नो ।
पचाउँदै लाज , मरेर बाचेँ ।।
 
उँचाइ मा चढ्नु थियो परन्तु ।
लाग्दै छ एस्तो , म झरेर बाचेँ !!
 
गरेँ सधैं व्यङ्ग्य , अरूहरू को ।
अस्तित्व कै चीर हरेर बाचेँ ।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016